प्रधानमन्त्री ओली शीतल निवास पुगे

Machchapuchchre

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक भने एक घण्टा पर सारेका छन् । यसअघि प्रधानमन्त्री ओलीले दिउँसो एक बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्