सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुने

Machchapuchchre

अर्थ राजनीति ~ सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो । अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने छ । मन्त्रिपरिषद्को निर्णयमा निजी अस्पतालबारे भने बोलिएको छैन भन्ने जानकारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्