काठमाडौंबाट अवैध लागूऔषध चरेससहित ४ जना पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ काठमाडौंको गौरिघाटबाट अवैध लागूऔषध चरेश सहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको पात्ले गाउँपालिका–९ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३२ वर्षीय नरेन लामा, धादिङको गजुरी नगरपालिका–८ घर भई काठमाडौंको गुर्जुधारा बस्ने १७ वर्षीय सुरेश तामाङ, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भनिने सुमन तामाङ र पर्साको ठोरी गाउँपालिका–५ घर भई बौद्ध तीनचुली बस्ने ३५ वर्षीय दीपक तामाङ रहेकको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्