अर्थ राजनिती ~ प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस लागेको पुष्टि भएको छ । कोरोना भाइरसको लक्षण देखिएपछि उनले पीसीआर टेष्टका लागि स्वाब जाच गर्न दिएकी थिइन् । हिजो शनिबार पोजेटिभ रिपोर्ट आएको छ ।उनि अहिले होम आइसोलेसनमा बसेकि छिन । शाहका अनुसार उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटेको बताएकी छिन ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति