अर्थ राजनिती ~ गत भदौ २८ गते मेयर नारायण बनले आफ्नो स्वाव जाच गर्न दिएका थिए । स्वाव जाच गर्न दिएको पाच दिन पछि उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । बनको स्वाव चितवन मेडिकल कलेजको ल्याबमा जाच गरिएको थियो । स्वास्थ्य स्थिति अहिले सामान्य रहेको बताएको छ । उनि आफ्नै घरमा आइसोलेसनमा बसेका छन ।
चितवन रत्ननगरपालिकाको मेयरलाई पनि कोरोना संक्रमण भएको पुस्टि
