अर्थ राजनीति – कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २४ लाख ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।
सबैभन्दा बढी अमेरिकामा ४० हजार नाघेको छ ׀ अमेरिका पछाडी इटालीमा २३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने स्पेन मा २० हजार ४ सय बढीको मृत्य भएको छ । पछिल्लो तथ्यांक अनुसार २४ लाख भन्दा बढी संक्रमित भइसकेको तथ्यांक छ ।
देश | मृतक संख्या |
अमेरिका | ४०५४८ |
इटाली | २३६६० |
फ्रान्स | २०४५३ |
बेलायत | १६०६० |
जर्मनी | ४६४२ |
चिन | ४६३२ |
टर्की | २०१७ |
इरान | ५११८ |
बेल्जियम | ५६८३ |
रुस | ३६१ |
ब्राजिल | २४६२ |
क्यानाडा | १५८७ |
नेदरल्यान्ड | ३६८४ |
स्वीटजरल्यान्ड | १३९३ |