काठमाडौं महानगरपालिकाभित्र समस्या परे तत्काल यी नम्बरमा फोन गर्नुस्

Machchapuchchre

काठमाडाैं । काठमाडौं महानगरपालिकाभित्रका सर्वसाधारणलाई कुनै समस्या परे मेयर, उपमेयर र वडा अध्यक्षलाई सम्पर्क गर्न अनुरोध गरिएको छ। मंगलबार मेयर विद्यासुन्दर शाक्यले प्रेस विज्ञप्तिमार्फत सो जानकारी दिएका छन्।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणलाई नेपालमा फैलिन नदिन देशभर लागू गरिएको लकडाउन अवधिभर आफ्ना वडाध्यक्ष वा सदस्यलाई खबर गर्नुपर्ने बताइएको छ।

‘कोरोना भाइरसको प्राणघातक महामारीबाट नागरिकलाई जोगाउन सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण नगरवासीहरू सुरक्षित र संयमतापूर्वक आआफ्नै घरमा बसी महामारीविरुद्धको अभियानलाई सहयोग गरिदिनु होला’ मेयर शाक्यले अनुरोध गरेका छन्।

मेयर शाक्यले नगर क्षेत्रभित्र आवश्यक पर्ने औषधि र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिन व्यवसायीहरूलाई समेत अनुरोध गरेका छन्।

साथै महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीलाई सतर्क अवस्थामा रहिरहन निर्देशन दिएका छन्। काठमाडौं महानगरपालिकाभित्र समस्या पर्‍यो, यी नम्बरमा फोन गर्नुस्

विद्यासुन्दर शाक्य– प्रमुख–९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ– उपप्रमुख–९८५१२७९८९९

वडा अध्यक्षहरू
१० भरतलाल श्रेष्ठ– ९८५१२७९९०१
२० राजेन्द्रकुमार श्रेष्ठ– ९८५१२७९९०२
३० दिपक के।सी।– ९८५१२७९९०३
४० मोहन बिष्ट– ९८५१२७९९०४
५० रमेश डंगोल– ९८५१२७९९०५
६० दिपेन्द्र लामा– ९८५१२७९९०६
७० शुद्ध डंगोल– ९८५१२७९९०७
८० दिनेशकुमार डंगोल– ९८५१२७९९०८
९० रामकृष्ण जयखु श्रेष्ठ– ९८५१२७९९०९
१०० रामकुमार के।सी।– ९८५१२७९९१०
११० हिरालाल तण्डुकार– ९८५१२७९९११
१२० विकास डंगोल– ९८५१२७९९१२
१३० ध्रुवनारायण मानन्धर– ९८५१२७९९१३
१४० शोभा सापकोटा– ९८५१२७९९१४
१५० इश्वरमान डंगोल– ९८५१२७९९१५
१६० मुकुन्द रिजाल– ९८५१२७९९१६
१७० नवीन मानन्धर– ९८५१२७९९१७
१८० न्हुछेकाजी महर्जन– ९८५१२७९९१८
१९० शशिलाल श्रेष्ठ– ९८५१२७९९१९
२०० राजेन्द्र मानन्धर– ९८५१२७९९२०
२१० उदयचुडामणि वज्राचार्य– ९८५१२७९९२१
२२० चिनीकाजी महर्जन– ९८५१२७९९२२
२३० मचाराजा महर्जन– ९८५१२७९९२३
२४० बालकृष्ण श्रेष्ठ– ९८५१२७९९२४
२५० नीलकाजी शाक्य– ९८५१२७९९२५
२६० ख्यामराज तिवारी– ९८५१२७९९२६
२७० चिनियामान वज्राचार्य– ९८५१२७९९२७
२८० भाइराम खड्गी– ९८५१२७९९२८
२९० कुश ढकाल– ९८५१२७९९२९
३०० दलबहादुर कार्की– ९८५१२७९९३०
३१० नारायणप्रसाद भण्डारी– ९८५१२७९९३१
३२० नवराज पराजुली– ९८५१२७९९३२

कार्यपालिका सदस्यहरू :
लक्ष्मी श्रेष्ठ– ९८५१२७९९५१
रमिताकमल स्थापित– ९८५१२७९९५२
रश्मी खड्का– ९८५१२७९९५३
कान्ता अधिकारी गौतम– ९८५१२७९९५४
हिरादेवी पोखरेल– ९८५१२७९९५५
पासाङ नूर्वु लामा– ९८५१२७९९५६
दिपक गोर्खाली राई– ९८५१२७९९५७
प्रेम पोडे पुजारी– ९८५१२७९९५८

कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२)लाई जनशक्ति र सामग्रीसहित तयारी अवस्थामा राखिएको छ।

महानगरको टोल फ्री नम्बर ११८० लाई २४सैं घण्टा सञ्चालनमा ल्याइएको छ। कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको टोलफ्री नम्बर ११८० तथा अन्य सिधा सम्पर्क नम्बरहरु ९८४९८६०५४७, ९८४९८५६६७१, ९८४९८५६६७२ मा सूचना दिने व्यवस्था समेत मिलाइएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्