प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आज ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

फागुन १८ गतेपछि आज पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्ने लागको हो । उक्त मन्त्रिपरिषद बैठकले कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै केही महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्