प्रधानमन्त्री ओली र नेता माधब नेपालबीच भेटवार्ता, के-के भयो कुराकानी

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो नेकपा अध्यक्षसमेत रहेका ओलीलाई भेट्न नेता नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

यसअघि शुक्रबार नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नेकपाका चार नेताबीच गरेको भेटवार्तामा नेपाल पनि सहभागी थिए । उक्त बैठकपछि नेता नेपाल अर्का अध्यक्ष ओलीसँग भेटवार्ताका लागि गएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्