नेपाल बैंकको २५ प्रतिशत लाभांस पारित !

Machchapuchchre

काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनस पारित गरेको छ ।

बैंकको पुस २५ गते शुक्रबार सम्पन्न सभाले ९ अर्ब ८१ करोड रूपैयाँको १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश अनुमोदन गरेको हो ।

सभाले बैंकको अधिकृत पूँजी १५ अर्ब रुपैयाँमा बढाउँदै बैंककको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न समेत सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्