संसद् बैठकको शुरुमै रास्वपाको अवरोध

Machchapuchchre Bank

Artharajniti   ~  प्रतिनिधि  सभाको पाँचौँ अधिवेशनको हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । उनले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोही क्रममा आफ्ना धारणा राख्न रास्वपाका सांसदलाई भनेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्