Artharajniti ~ नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन सुन प्रतितोला १ लाख ५१ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ५३ हजार ५ सय रूपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय १० रूपैयाँ निर्धारण गरिएको छ ।
सुनको मूल्य तोलामा २ हजारले बढ्यो
