प्रतिनिधि सभाको बैठक आजपनि बस्दै

Machchapuchchre

अर्थ राजनीति ~ संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।

बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौँ वार्षिक प्रत्विेदन २०७८/०७९ पेस गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्