राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रिय  प्रजातन्त्र पार्टी (राप्रपा )को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बिहीबार बस्दैछ । राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा हालको समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विविध विषयमा छलफल हुने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्