एनसीसी प्रफुल्ल मुद्दती खाता योजना सार्वजनिक

Machchapuchchre Bank

अर्थ राजनीति  ~ एनसीसी बैंकले प्रफुल्ल मुद्दती खाता संचालनमा ल्याएको बताएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम पाउन क्सक्छन ।

निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउन क्सक्छन ।सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत साथै पहिलो वर्षको लागि  रु.२ लाख सम्मको घातक रोग बीमा सुविधा र रु.५ लाख सम्मको दुर्घटना बीमा समेत उपलब्ध छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्