राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकको सञ्चालकमा खाली रहेको दुई पदमा चिन्तामणी शिवाकोटी र डा. शंकर प्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषदले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर सिवाकोटी र बैंककै पूर्व कार्यकारी निर्देशक आचार्यलाई सञ्चालक नियुक्त भएका हुन । राष्ट्र बैंकका सञ्चालकद्वय डा. श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएपछि राष्ट्र बैंकको सञ्चालकमा खाली रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्