” लोकतन्त्रविरोधी अध्यादेश खारेजी गर ” : उपेन्द्र यादव

Machchapuchchre

अर्थ राजनीति  ~  संसद भवनमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष यादवले लोकतन्त्र र राजनीतिक दललाई कमजोर बनाउने अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसक्ने बताए। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश दलहरु फुटाउने, कलह बढाउने र लोकतन्त्रलाई कमजोर बनाउने अध्यादेश हो । यो अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषदले पूर्णता पाउन सक्छ,’ उनले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्