आज नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संसदमा सम्बोधन गर्दै

Machchapuchchre

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओली संसदमा बोलेका छैनन् । साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए । तर आज ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको छ । प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्