महान्यायाधिवक्ता अग्नि खरेल राजीनामा दिने तयारीमा

Machchapuchchre

अर्थ राजनीति  ~  महान्यायाधिवक्ता अग्नि खरेल अहिले केही समयपछि विशेष पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलन मार्फत उनले राजीनामा दिएको घोषणा गर्ने अनुमान गरिएको छ । यद्यपी यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन् । खरेलले सबै कुरा पत्रकार सम्मेलनमा नै जानकारी दिने उल्लेख गर्दै केही बताउन खोजेनन् । नेकपा एमालेको ९ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित खरेल अब राजीनामा दिएर सक्रिय राजनीतिमा फर्किने अनुमान गरिएको छ । आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन लड्ने तयारी स्वरुप राजीनामा दिन लागिएको बुझिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्