राष्ट्रपति भण्डारी र प्रधानमन्त्री बीच आज भेट

Machchapuchchre Bank

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा बीच आज  भेटवार्ता भएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि पहिलोपटक प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच निवास शीतलनिवासमा बिहीबार साँझ भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ। सर्वोच्चको फैसलापछिको देशको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री शितलनिवास पुगेको हुन् भनेर स्रोतले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्