सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा शर्मालाई जिम्मेवारीबाट हटाइयो

Machchapuchchre

अर्थ राजनीति ~ महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्माले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएका छन  ।सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा शर्मालाई जिम्मेवारीबाट हटाइएको हो  । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा शर्मालाई काठमाडौं प्रहरी परिसर, टेकुमा तानिएको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शर्मामाथि विस्तृत अनुसन्धान भइरहेको छ । शर्मालाई  निलम्बन गरेर थप कानुनी प्रक्रिया अघि बढाउने पनि उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्