राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु

Machchapuchchre

अर्थ राजनीति ~ राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुने भएको छ । प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदन राष्ट्रियसभाको बैठक आज पहिलो पटक बस्न लागेको छ । बैठक चार बजे बोलाइएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलका अनुसार आजको बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाइने छ । यस्तै मन्त्रिपरिषद पुनर्गठनबारे पनि जानकारी गराइने उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्