प्रधानमन्त्री ओली : ” इतिहास बोकेको नेवारी संस्कृतिको संरक्षण गर्नुपर्छ “

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास बोकेको नेवारी संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् । २१ औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गरेको बताए। प्रधानमन्त्री ओलीले नेवारी संस्कृति,नेवारी परिकार र नेवारी पहिरनको आफ्नै इतिहास र पहिचान भएको बताए। प्रधानमन्त्री ओलीले नेवारी […]

सरकारले गरेका कामहरुको समीक्षा गर्न प्रधानमन्त्रीले बैठक बोलाए

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्नका लागि मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्रीले सरकारका कामको त्रैमाशिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री ओलीले समीक्षा बैठक बोलाएका हुन्। बैठकमा सबै मन्त्री र सबै […]

लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी अन्तिममा स्थगित

Artharajniti  ~  सहकारी ठगीमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी अन्तिममा स्थगित भएको छ। नेपाल प्रहरी स्रोतका अनुसार आन्तरिक तयारी नपुगेका कारण उनलाई नल्याइएको र अब केही दिनमा ल्याएर बयान लिइने छ। एक जना प्रहरी अधिकृतले भने, ‘आन्तरिक तयारी नसकिएकाले आज नल्याइएको हो, तयारी सकिएपछि ल्याएर […]

राहदानी विभागका कप्युटरहरुमा भाइरस, सञ्चालनमा आउन दुई साता लाग्ने

Artharajniti  ~  राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित कप्युटरहरुमा भाइरस पसेको जनाएको छ । राहदानी विभागले सूचना जारी गर्दै राहदानी आवेदन प्रणालीसँग सम्बन्धित कप्युटरमा भाइरस प्रवेश गरेको जनाएको हो । कप्युटरमा भाइरस प्रवेश गरेका कारण त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको राहदानी विभागले जनाएको छ । राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने […]

चीन भ्रमणका विषयमा छलफल गर्दै प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्ने भएका छन् । ओलीले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् […]

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

Artharajniti  ~  निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ। आयोगले यही  मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो। आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक […]

दुर्गा प्रसाईं : “ओलीसँग जोडिएको कम्बोडियाको लगानी शत प्रतिशत साँचो हो “

Artharajniti  ~  प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीबारे आफूले सार्वजनिक गरेको प्रमाण शत प्रतिशत सत्य भएको दाबी गर्दै यसबारे छानबिनको माग समेत गरेका छन् । हिरासतबाटै समर्थकलाई सम्बोधन गरेर लामो पत्र लेख्दै उनले ओली जोडिएको कम्बोडियाको लगानीबारे आफूले आफ्नो समय र धनको लगानी गरेको समेत दाबी गरेका छन् । उनले […]

” बालेन पत्रको जवाफ पनि दिइदैन, जरिवाना पनि तिरिदैन ” : एमाले

Atharajniti  ~  नेकपा एमालेले काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको जनाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले काठमाडौं महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको बताए ।उनले भने–‘केन्द्रीय कार्यालयमा पत्र आएको छैन । पत्र पाए पनि जरिवाना तिर्ने कुरा हुँदैन । हामीले के गरेका छौं र जरिवाना तिर्ने ?’ सभा सकिएलगत्तै आफैं […]

” नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ ” : विप्लव

Artharajniti  ~  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको बताएका छन् । शनिवार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बनाएका हुन् । उनले पुराना पार्टीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाउने र आफू भ्रष्टाचारी नभएको प्रष्टीकरण मात्रै दिने […]

विद्युत प्राधिकरणको अनियमितता छानबिन गर्न सरकारले बनायो समिति

Artharajniti  ~  सरकारले विद्युत प्राधिकरणमा भएका अनियमितता लगायतका विषय छानबिन गर्न समिति बनाएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश हरिकुमार पोखरेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो। आयोगमा एक जना प्राविधिक र चार्टड एकाउन्टेन पनि रहने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उनकाअनुसार सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लाल आयोगले औंल्याएका अन्य विषयबारे पनि […]