एमालेको प्रदर्शन : काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
Artharajniti ~ सत्तारूढ नेकपा एमालेले नै दरबार मार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । एमालेले दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्याली निकाल्ने घोषणा गरेर प्रदर्शनको तयारी गरेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । “हाम्रै भोटले उनीहरू सरकारमा गए अहिले उनीहरूले नै आन्दोलन गरेर हामीलाई दुःख दिइरहेका छन् । आखिर यो शक्ति […]
