” सत्तागठबन्धनमा कुनै खटपट छैन ” : केपी ओली
अर्थ राजनीति ~ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सङ्कटमा नपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै भने, ‘यो सरकार सङ्कटमा पर्छ जस्तौ मलाई लाग्दैन ।’यद्यपि उनले लोकतन्त्रविरुद्ध षडयन्त्र भइरहेको भन्दै त्यसका कारण केही अस्थिरता देखिएको बताए । उनले आफूले निर्वाचन लगत्तै पनि […]
