क्यान्टोनमेन्टमा भ्रष्टाचार नभई डकैती भएको एमाले महासचिव पोखरेलको आरोप
अर्थ राजनीति ~ नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीको लडाकु शिविर (क्यान्टोनमेन्ट) मा भएको अनियमिततालाई राज्यको ढुकुटीमा डकैती भएको बताउनु भएको छ । माओवादी अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री पुष्पकमल दाहालले लडाकु शिविरमा भ्रष्टाचार प्रमाणीत भए जेल जान तयार रहेको बताएको प्रसंगमा आज सामाजिक सञ्जालमा लेख्दै पोखरेलले लडाकु शिविरमा भ्रष्टाचार नभई राज्य ढुकुकटीमा लूट र […]
