राष्ट्र बैंकले सरूवा गर्‍यो ११ कार्यकारी निर्देशक

Artharajniti  ~  राष्ट्र बैंकले ११ जना कार्यकारी निर्देशकको विभागीय जिम्मेवारी हेरफेर गरेको छ।   विदेशी व्यवस्थापन विभाग हेरिरहेका रेवती प्रसाद नेपालले अब सम्पत्ती तथा सेवा व्यवस्थापन विभाग सम्हाल्ने जिम्मेवारी पाएका छन्। त्यस्तै, मुद्रा व्यवस्थापन विभागका रामु पौडेल बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरूवा भएका छन्।  विश्रुत थापाले वित्तीय संस्था सुपरिवेक्षण विभागमा र दयाराम शर्मा गमर्नरको […]

माधव नेपालको खोटका कारण पार्टी विलय हुँदैछ : झलनाथ खनाल

Artharajniti  ~  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गर्नुभएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गर्नुभएको हो । नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरुलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुन:गठनमा लाग्न आग्रह गर्नुभयो । उहाँले सम्पूर्ण नेपालीको चाहना नेपाली […]

बुद्धले थप्यो कोलकातामा उडान, अब साताको चार दिन

Artharajniti  ~  निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारत कोलकातामा उडान थपेको छ । बुद्धले यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो । नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ । नयाँ उडान तालिका १५ नोभेम्बरबाट कार्यान्वयनमा ल्याउन लागिएको बुद्धले जनाएको छ ।

कांग्रेस कार्यवाहक सभापति र महामन्त्रीबीच छलफल जारी

Artharajniti  ~  नियमित समयमै नियमित महाधिवेशनको दबाब बढिरहेका बेला नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक चलिरहेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने भन्दै जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश गर्न दबाब दिइरहेका छन्। कार्यबाहक सभापति खड्का भने पहिले निर्वाचन र […]

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदै

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीविरुद्धको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको सुनुवाइ आज उच्च अदालत दाङ, बुटवल इजलासमा हुँदैछ। न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासले मुद्दा हेर्नेछ। यसअघि दुवैको मुद्दा एउटै प्रकृतिको ठहर गर्दै संयुक्त रूपमा सुनुवाइ गर्न आदेश दिइएको थियो। लामिछानेले बिगोअनुसार रकम […]

“गृहमन्त्री हटाउने विषयका समाचार असत्य र भ्रमपूर्ण” : प्रधानमन्त्री सचिवालय

Artharajniti  ~  प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ । प्रधानमन्त्रीको  स्वकीय सचिवालयले हालै विभिन्न सञ्चार माध्यममा आएका “काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहको दबाबमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाइँदैछ” भन्ने समाचारहरू असत्य र भ्रमपूर्ण भएको स्पष्ट गरेको हो । विज्ञप्तिमा गृहमन्त्रीको नियुक्ति वा हटाउने अधिकार केवल प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र […]

बिहीबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

Artharajniti  ~   नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदी बढेको छ । सुनको मूल्य अघिल्लो दिनकै मूल्य तय भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला […]

सरकार र जेनजीसँग एमालेले भन्यो -” संसद् पुनर्स्थापना गरौं “

Artharajniti ~  नेकपा एमालेले प्रतिनिधि सभा पुर्नस्थापना गरेर अगाडि जान सकिने बताएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार बसेको सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूबीचको छलफलमा एमालेले संसद पुर्नस्थापना गरेर जेनजीको माग सम्बोधन गरेर पनि जान सकिने बताएको हो । छलफलमा एमालेबाट नेता महेश बर्तौला र छितिज थेबे सहभागी थिए । उनीहरूले संसद् पुर्नस्थापनाको […]

गोकर्ण र योगेशले राजीनामा मागेपछि ओली : “मैले किन छाड्ने ?”

Artharajniti  ~ नेकपा एमालेका सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकमा सचिवद्वय विष्ट र भट्टराईले जेनजी पुस्ताको आन्दोलनपछि विकसित परिस्थितिमा ओलीले अध्यक्षबाट राजीनामा गर्नुपर्ने बताएका हुन् ।‘अब तपाईले सम्मानजनक निकास दिएर पुनर्गठनको बातावरण निर्माण गर्नुपर्छ भन्ने मत दुवै जनाले राख्नुभयो,’ बैठक स्रोतले […]

हमासद्वारा रिहा हुने २० जना बन्धकहरूको सूची सार्वजनिक

Artharajniti  ~  हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ ।प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन । बीबीसीका अनुसार सर्वजनिक गरिएका सूचीमा रहेका नामहरूमा  बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ-चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान […]