भीम रावल : केपी ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भयो
अर्थ राजनीति ~ नेकपा एमालेका नेता भीमबहादुर रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भएको आरोप लगाएका छन् । बिहीबार ट्वीट गर्दै रावलले प्रधानमन्त्री ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भएको आरोप लगाएका हुन् । उनले ओलीले दलको विधान मिच्दै निरंकुश रुपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोधेको पनि बताएका छन् । […]
