माधव समूहको निष्कर्ष : कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा उपयुक्त

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । पार्टीभित्रै अलग सांगठनिक संरचना बनाउँदा पनि चासो नदेखाएका ओलीले विश्वासको मत लिने अग्रसरता देखाएपछि नेपाल समूहका नेताहरू छुट्टा–छुट्टै र सामूहिक छलफलमा जुटेका हुन् । वरिष्ठ नेता झलनाथ खनाल कोरोना […]

माओवादीले फिर्ता लियो सरकारको समर्थन

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ  योगीलाई पत्र बुझाएका छन् । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ […]

विपक्षी गठबन्धनका नेताबीच गोप्य भेटवार्ता सुरु

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इत्तर पक्षका नेताहरुबीच मोर्चाबन्दी सुरु भएको छ । काँग्रेस पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीको योजना ‘फेल’ गराउने निर्णय गर्नु पूर्व शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सोमबार साँझ महाराजगञ्जमा भएको यो भेटलाई नेताहरुले अहिलेसम्म गोप्य राखेका छन् । प्रधानमन्त्री […]

कोभिड–१९ यता रोजगारी गुमाएर फर्किए साढे ४ लाख नेपाली

अर्थ राजनीति  ~  कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन। केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब […]

राहुल गान्धीले भने, ‘पूर्ण लकडाउन बाहेक कुनै विकल्प छैन’

अर्थ राजनीति  ~  भारतमा गहिरिँदो कोरोना संकट र धरासयी स्वास्थ्य व्यवस्थाबीच कांग्रेस नेता राहुल गान्धीले मोदी सरकारसँग देशभरी पूर्ण लकडाउन लगाउन अपिल गरेका छन् । उनले ट्वीटमा लेखे, ‘म यो स्पष्ट पार्न चाहन्छु कि लकडाउन बाहेक कुनै अर्को विकल्प छैन किनभने सरकारसँग रणनीति छैन । उनीहरुले भाइरसलाई यतिसम्म फैलन मद्दत गरिरहेका छन् कि अब यसलाई […]

आज २०० ले बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~  गत सोमबार ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा थप २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यता चाँदीको […]

भ्याक्सिनले विदेशमा संक्रमण घटायो, नेपालमा खोपै छैन

अर्थ राजनीति  ~  विश्वमा कोरोनाभाइरसको औषधि बनिसकेको छैन  तर, रोकथामका लागि पर्याप्त डोज खोप लगाएमा संक्रमणको जोखिम कम हुने अमेरिका, बेलायत र इजरायलजस्ता देशहरुले गरेको भ्याक्सिनको प्रयोगबाट सावित भएको छ । जति धेरै नागरिकलाई खोप लगाइएको छ, त्यो देशमा संक्रमण दर त्यति नै ओरालो लागेको छ तर, विडम्बना ! नेपाल सरकारले चाहिँ खोपै आयात गर्न […]

महामारीमा एनआईसी एसिया बैंकले अन्याय गर्यो

अर्थ राजनीति  ~  एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको पाइएको छ । लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुँदै गरेको छ तर, एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने […]

पदमुक्त भएकोमा अत्यन्त खुसी छु : अमिक शेरचन

अर्थ राजनीति  ~  अमिक शेरचनले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । अधिकारविहीन खुला जेलबाट मुक्त भएको उनले बताएका छन् । आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पदमुक्त भएकोमा अत्यन्त खुसी छु। मुरी–मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई ।’उनले भने, ‘पहिला ओलीजी र पुनः प्रचण्डजी मार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको […]

सके बहुमतको प्रधानमन्त्री, नभए आफ्नै नेतृत्वमा मध्यावधि

अर्थ राजनीति  ~   कोरोना महामारी नभएको भए प्रतिनिधिसभाको बजेट अधिवेशन आह्वान भइसक्नुपर्ने थियो । गत वर्ष महामारीकै बेला पनि वैशाख २६ गते अधिवेशन आह्वान भएको थियो तर यस पटक प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित अधिवेशनको साटो विशेष अधिवेशन रोजे, त्यो पनि विश्वासको मत लिन ।मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने   प्रयोजनका लागि […]