एकै दिन ११ सयले बढ्यो सुनको भाउ
अर्थ राजनीति ~ नेपाली बजारमा सुनको भाउ आज एकै दिन १ हजार १ सय रुपैयाँले बढेको छ । हिजो ९० हजार ६सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको भाउ पनि ११ सय रुपैयाँले बढेर ९१ हजार २ सय कायम भएको नेपाल सुनचाँदी […]
