महन्थ ठाकुरले एकलौटी कार्यकारिणी समिति विस्तार गरे, १६ जना थप
अर्थ राजनीति ~ जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादले निर्णायक मोड लिन थालेको छ । जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुई तिर बाँडिएपछि अहिले समस्या छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको ठाकुर पक्षलाई यादव पक्षले कारवाही गरेको छ । सरकारमा सहभागी मन्त्रीहरुलाई यादवले कारवाही गरेका हुन् । यता, ठाकुरले पनि […]
