गण्डकीका मन्त्रीको सम्पत्ति : घरजग्गा र सुनचाँदी

अर्थ राजनीति  ~  गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीमध्ये सबैभन्दा धनी आन्तरिक मामिला तथा प्रदेश सभा मन्त्री विन्दु कुमार थापा देखिएका छन् । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा, भौतिक पूर्वाधार मन्त्री कुमार खड्काको […]

सिन्धुपाल्चोकमा बस दुर्घटना: ३० जना घाइते

अर्थ राजनीति  ~ सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११:३५ बजे यात्रुवाहक बस दुर्घटना भएको छ। जिल्लाको लिङ्खु पाखरबाट काठमाडौँतर्फ गइरहेको बा३ख ८०३० नं को यात्रुवाहक बस घुम्तीबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजन अधिकारीले […]

दुई ठुला बिमा कम्पनीको मर्जर तयारी

अर्थ राजनीति  ~  सगरमाथा इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनीबीच मर्जरको विषयमा थप छलफल सुरु भएको छ । मर्जर गर्न दुबै पक्ष सहमत भएपनि स्वाप रेसियोको विषयमा सहमति हुन सकेको छैन । श्रोतका अनुसार यी दुई कम्पनीका सञ्चालकहरुबीच मर्जरका लागि २४ साउनमा नै भद्र सहमति भएको थियो । तर, सेयर अनुपात (स्वाप रेसियो) को […]

ओली : ‘एमाले फुटाइसकेपछि अध्यादेश जतिबेलापनि फिर्ता ल्याउन सक्छ’

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अध्यादेश फिर्ता ल्याउन सक्ने बताएका छन् । एमाले विभाजनका लागि मात्रै अध्यादेश जारी भएको उल्लेख गर्दै उनले एमाले फुटाइसकेको अवस्थामा अब जतिबेला पनि फिर्ता हुन सक्ने बताएका हुन् ।  एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले भने, ‘माधव नेपालजीले पार्टी फुटाइसकेपछि अध्यादेश स्वतस् रद्ध गर्ने तयारीमा […]

आजदेखि तेह्रथुम पावरको आईपीओमा आवेदन खुल्यो

अर्थ राजनीति  ~  तेह्रथुम पावर कम्पनी लिमिटेडले हिजो भदौ ९ गते मङ्गलबार देखि सर्वसाधारणका लागि ८ करोड मूल्य बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता प्राथमिक शेयर निष्कासन गरेको हो। कुल निष्काशनमा आएको ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर […]

नेपाल राष्ट्र बैंक : सेयर धितो कर्जा सीमाभित्र ल्याउन एक वर्षको समय

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको घोषणाअनुसार मार्जिन प्रकृतिको (सेयर धितो) कर्जालाई सीमाभित्र ल्याउनका लागि एक वर्षको समय दिएको छ । मंगलबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले सेयर धितोमा एक ग्राहकले एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम चार करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँसम्म कायम गरेको छ । तर, निर्देशन जारी […]

योगश भट्टराईलाई पुन: एमालेको प्रवक्ताको जिम्मेवारी

अर्थ राजनीति  ~  नेकपा एमालेले योगश भट्टराईले नेकपा एमालेको प्रवक्ताको जिम्मेवारी दिएको छ । एमालेको संरचना २०७५ जेष्ठ २ को अवस्थामा फर्किने भएपनि भट्टराईले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । उनले बुधबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्। मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेको थियो। एमाले […]

सनाखतका लागि प्रस्तावित लोसपाका नेताहरु पनि निर्वाचन आयोगमा

अर्थ राजनीति  ~  नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु पनि आज निर्वाचन आयोगमा पुगेका छन् । दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । निर्वाचन आयोगले सनाखतका लागि आज दिउँसो २ बजेसम्मको समय दिएको […]

अध्यक्ष ओलीले आयोजना गरेको पत्रकार सम्मेलन सुरु

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनेको पत्रकार सम्मेलन सुरु भएको छ । तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटी बैठकका निर्णय र पार्टी जीवनमा देखिएको पछिल्लो अवस्थाको बारेमा ओलीले पत्रकार सम्मेलन आयोजना गर्नुभएको हो । पत्रकार सम्मेलनलाई पूर्वमन्त्री योगेश भट्टराइले सञ्चालन गर्नुभएको छ । सम्मेलनमा अहिलेसम्म तटस्थ बसेका सुरेन्द्र पाण्डेलगायत अन्य नौ […]

नेता माधव नेपाल निर्वाचन आयोग पुगे

अर्थ रजनी  ~  नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका नेता माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । प्रस्तावित दल नेकपा एकीकृत समाजवादीका सांसद र केन्द्रीय सदस्यहरुको सनाखत आज हुँदैछ । सोही प्रयोजनका लागि नेता नेपाल आयोग पुगेका हुन् । माधव नेपाल नेतृत्वको समाजवादीका नेताहरू चन्द्रागिरिबाट सिधैँ निर्वाचन आयोग […]