पौडेल समूहको बैठक सकियो, के के भयो निर्णय ?

अर्थ राजनीति  ~ नेपाली कांग्रेस पौडेल समूहको बैठक सकिएको छ । बैठकले इतर समूहका जिल्ला सभापतिहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले जिल्ला सभापतिहरुले राखेका मागहरु सम्बोधन गर्न पार्टी नेतृत्व तयार हुनुपर्ने निष्कर्ष निकालेको हो । त्यस्तै सबै नेताहरु पार्टी कार्यालय सानेपामै पुगेर आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय […]

एमाले पार्टी फुटाउन निर्वाचन आयोग पुग्ने नेताहरु

अर्थ राजनीति  ~  नेकपा एमाले विभाजनका लागि निर्वाचन आयोगमा ५८ जनाको नाम पेश भएको छ । माधव कुमार नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा ५८ जनाको नाम पेश भएको हो । एमालेको आयोगमा कायम रहेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम नेपाल समूहले आयोगमा बुझाएको हो । नाम पेस भएका कतिपय नेताहरुको […]

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसद्को निर्देशन

अर्थ राजनीति  ~  पटक पटक स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई संसद्को शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । मंगलबार बसेको सो समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो । मंगलबारको बैठकमा संसदकाे शिक्षा तथा स्वास्थ्य समितिको सभापति जयपुरी घर्तीले मन्त्रालयका पदाधिकारीसँगका छलफलपछि […]

नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँण

अर्थ राजनीति  ~  गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको अधिकार र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । मन्त्रालयले सोमबार आयोजना गरेको ‘गृह प्रशासन सुदृढीकरण सम्बन्धमा पूर्वपदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रम’मा गृहमन्त्री खाँणले सरकार नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन गम्भीर रहेको बताए । गृहमन्त्री खाणले भने, ‘नागरिकको सुरक्षामा सरकार गम्भीर छ । सरकारको पहिलो प्राथमिकता नागरिकको सुरक्षा हो […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

अर्थ राजनीति  ~  अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ । क्रान्तिकारीका तर्फबाट अध्यक्ष हरिकृष्ण गजुरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग आग्रह गरिएको छ । अन्यथा मूल्यवृद्धि विरुद्ध सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी क्रान्तिकारीले दिएको छ । नेपाल आयल निगमले […]

नेप्सेमा राम्रो देखिएन शुरुवाती संकेत

अर्थ राजनीति  ~ लगातार चार दिनसम्म बन्द रहेर मंगलबार साताको पहिलो कारोबार शरु गरेको नेप्सेमा प्रारम्भिक उत्तारचढाव देखिएको छ । प्रि–ओपनिङ सेसनमा ५ अंकले बढेको नेप्से कारोबारबारको पहिलो १० मिनेटमा लगभग ६ अंकको गिरावट आएको छ ।  नेप्से ११.७० अंकले घटेर तीन हजार ६९ दशमलब १९ विन्दुमा पुगेको छ । साथै, डेढ अर्बको कारोबार भइसकेको […]

कुलमान घिसिङ विरुद्धको रिट प्रधानन्यायाधीशको बेन्चमा

अर्थ राजनीति  ~  विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट उपर आज सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले सुनुवाइ गर्नेगरी सो रिटको पेशी तोकेका छन् । कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाऊँ’ भन्दै हितेन्द्रदेव शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्राधिकरणमा कुलमान घिसिङको […]

एमाले स्थायी कमिटी बैठक चार घण्टा पर सारियो

अर्थ राजनीति  ~  नेकपा एमालेको स्थायी समिति बैठक चार घण्टा पछि सरेको छ । मंगलबार ११ बजेका लागि तय भएको बैठक अपरान्ह ३ बजेका लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । तयारी पुरा नभएकाले बैठक केही घण्टा पछि सार्नुपरेको बताइएको छ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बस्नेछ । […]

चन्द्रागिरीमा नेकपा माधव समूहको केन्द्रीय समिति बैठक जारी

अर्थ राजनीति  ~  माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक दोस्रो दिन पनि चन्द्रागिरी रिसोर्टमा जारी छ । जारी बैठकले अन्तरिम विधान, घोषणापत्र, नियमावली र कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ कम्युनिस्ट पार्टीको आवश्यक्ता नामक राजनीतिक प्रस्ताव पारित गर्ने नेता जीवनराम श्रेष्ठले जानकारी दिए । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता माधव कुमार नेपालले […]

दशैँअघि ३३ % जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाउने

अर्थ राजनीति  ~  सरकारले दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, साना र ठूला व्यापारी, परीक्षा दिन तयार भएका विद्यार्थी, स्वाथ्यकर्मी, चालक, सहचालक, जेष्ठ नागरिकलगायत सबैलाई असोजभित्र खोप लगाउने योजना […]