घट्याे आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९४ हजार १ सय रूपैयाँमा कारोबार भएकोमा आज ३ सयले घटेकाे हाे । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ […]

चितवनका उद्योगीहरु काँग्रेसको राजनीतिमा सक्रिय बन्दै

अर्थ राजनीति  ~  ऊद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आएका युवा उद्यमी राजन गौतम यतिबेला काँग्रेस राजनीतिमा सक्रिय छन् । सङ्घका पूर्वअध्यक्ष उनले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पारेका थिए ।  काँग्रेस चितवनको यही मङ्सिर १० गते हुने निर्वाचनमा उनी उपसभापति पदको उम्मेदवार हुन् । सङ्घ […]

गगन थापाको प्रश्न : ” निर्वाचन जित्यो भने काँग्रेसले के गर्छ ? “

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले जित्यो भने के गर्छ काँग्रेसले भन्ने प्रश्नको जवाफ जनतालाई दिन सक्नुपर्ने बताएका छन् । सोमबार नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट काठमाडौ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्छ भन्ने प्रश्नले धेरै नछुने बताए […]

नेकपा (एमाले) : १०औँ महाधिवेशनका लागि लुम्बिनीबाट २०७ प्रतिनिधि छानिए

अर्थ राजनति  ~  नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०७ जना प्रतिनिधि छानिएका छन् । खुला प्रतिस्पर्धाबाट १४५ जना र महिलाबाट ६२ जना छानिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले बताए । १४५ जनाको खुला प्रतिस्पर्धाबाट आएका छन् । तर खुलामा महिलाकाे उम्मेदवारी परेन । उम्मेदवारी नै नपरेकाले खुला प्रतिस्पर्धाबाट महिलाको सहभागिता शून्य […]

आज पनि सर्वोच्च अदालत अगाडि वकिलहरूको प्रदर्शन, २० जना पक्राउ

अर्थ  राजनीति  ~  प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएको छ । धर्नाका क्रममा २० जना पक्राउ परेका छन् । सर्वोच्च अदालतको गेट अगाडि धर्ना दिने र प्रदर्शनको तयारी गरिरहेका २० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनमा रमिता हेरिरहेकाहरुलाई समेत नियन्त्रण लिएको बताइएपनि प्रहरीले पक्राउ पर्ने […]

” विद्युत् उत्पादन बढ्दै छ, घरमा खपत बढाउनुपर्छ ” : मन्त्री भुसाल

अर्थ राजनीति  ~  ऊर्जामन्त्री पम्फा भुसालले विद्युत् उत्पादन बढिरहेकोले खपत वृद्धि गर्दै जानुपर्ने बताएकी छन्। घरमा विद्युतको प्रयोग बढाउनुपर्ने उनले बताइन्। विशेषगरी भान्सामा विद्युतको प्रयोग वृद्धि गरिनुपर्नेमा उनले जोड दिइन्। ग्यास, पेट्रोलियम पदार्थलगायतको विकल्पमा विद्युतको प्रयोग गरिनुपर्ने उनको भनाइ थियो। ‘विद्युतको प्रयोग बढी गर्नुपर्‍यो,’ सामुदायिक रेडियोहरूको संस्था अकोराब र अमार्कले आज ललितपुरमा गरेको कार्यक्रममा मन्त्री […]

बढ्न थाल्यो पर्यटकीय चहलपहल , २०२२ को मार्चबाट नयाँ सिजन शुरु

अर्थ राजनीति  ~  कोरोना भाइरस संक्रमणले ओरालो लागेको पर्यटन क्षेत्रमा केही सुधार देखिन थालेको छ । २०७६ चैत्रबाट मुलुक लकडाउन भएसँगै पर्यटन क्षेत्र ढप्प भएको थियो । लकडाउनले असर पारेको झन्डै दुई वर्षपछि पर्यटन क्षेत्रमा सुधार आउन थालेको व्यवसायी बताउँछन् । लामो समयको बन्दबन्दीपछि असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०७६ को फागुनदेखि रोकिएको […]

” मौलिक संस्कृतिको संरक्षण गर्नु नै देशको सफलता ” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको आवश्यक्ता भएको बताएका छन् । आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको प्रमुख आवश्यक्ता भएको बताएका हुन् […]

मर्जरले सेयर लगानीकर्तालाई लाभ कि हानि ?

अर्थ राजनीति ~  पछिल्लो समयमा विभिन्न बैंक तथा वित्त कम्पनीहरूबीच एकआपसमा मर्जरको लहर चलिरहेको छ । त्यसैगरी बिग बैंकहरूको बिग मर्जरको पनि चर्चा चलिरहेको छ । पछिल्लो समयमा हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक बाहेक विभिन्न लघुवित्त कम्पनीहरू पनि एकआपसमा मर्जर र एक्वायरको प्रक्रियामा रहेका छन् । केही कम्पनीहरूले सफलताका साथ मर्जर सम्पन्न गरी एकीकृत […]

चन्द्रागिरि हिल्सले पायो नेपालकै बेष्ट लक्जरी रिर्सोटको अवार्ड

अर्थ राजनीति  ~  काठमाडौंको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री माननीय प्रेम बहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्यसभाका सांसद विजय गोयलले […]