लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थाल्यो
अर्थ राजनीति ~ कोरोना महामारीले थला परेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसाय फेरि पुरानै लयमा ल्याउन सरोकारवालाहरूले पहल थालेका छन् । १८ महिना लामो लकडाउन तथा निषेधाज्ञाका कारण लुम्बिनी क्षेत्र सुनसान रह्यो । बिस्तारै कोरोना सङ्क्रमण घट्दै गएको र अन्तर्राष्ट्रिय नाकासमेत खुला भएका कारण व्यवसायीहरू अब व्यापार वृद्धि हुने अपेक्षामा छन् । लुम्बिनीमा आन्तरिक तथा बाह्य […]
