पुषमा अभाव चर्किने भन्दै बैंकरहरु गभर्नर कहाँ पुगे
अर्थ राजनीति ~ अहिले कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतमाथि छ। अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्ने पैसासमेत नभएपछि बैंकहरुले हरेक दिन स्थायी तरलता सुविधा (एसएलएफ) र ओभरनाइट रिपो लिइरहनु परेको छ। तत्कालै सरकारी विकास खर्च हुने संभावना न्यून छ। सरकारको पछिल्लो पाँच बर्षको विकास खर्चलाई विश्लेषण गर्ने हो भने- चालु बर्षको पहिलो ६ महिनामा […]
