लिपुलेक सडक विस्तार : नेपाल–भारत सीमाबारे हाम्रो अडान पुरानै
अर्थ राजनीति ~ भारतले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गर्न लागेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन पहिला दिएको अभिव्यक्तिलाई लिएर नेपालका सत्तारुढ र प्रमुख विपक्षी दलले आपत्ति जनाएपछि काठमाडौंस्थित भारतीय दूतावासले सो विषयमा प्रष्टिकरण दिएको छ । शनिबार प्रेस नोट जारी गर्दै भारतीय दूतावासे नेपाल–भारत सीमाबारे भारतको अडान पुरानै रहेको बताएको छ । […]
