” सही नेता नचुन्दा जनताले दुःख पाए ” : अध्यक्ष लिङ्देन
अर्थ राजनीति ~ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, कम्युनिस्ट पार्टीहरु र मधेस केन्द्रित दलको विकल्प खोज्नुपर्ने बताएका छन् । देशको मुहार फेर्न आगामी निर्वाचनमा कांग्रेस, कम्युनिष्ट र मधेसकेन्द्रित दलको विकल्प खोज्नुपर्ने उनको भनाइ छ । मंगलबार वीरगञ्जमा राप्रपाले आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङदेनले ३१ वर्षसम्म शासन चलाएपनि कांग्रेस र […]
