पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस
अर्थ राजनीति ~ सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले रिक्त पाँच एआईजी पदमा डिआइजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गरेको हो । आज बिहान बसेको समितिको बैठकको […]
