काठमाडौं महानगर फोहर व्यवस्थापन गर्न को लागि स्थान पहिचन गर्दै
अर्थ राजनीति ~ चन्द्रागिरि नगरपालिकाले शून्य फोहर अवधारणा सुरुआत गरेको छ । यसलाई साकार पार्न नगरपालिकाले ६ तरिकाले फोहरको वर्गीकरण गर्न थालेको छ । नगरपालिकाले फोहर राख्न फरक–फरक झोला नगरवासीलाई वितरण गरिराखेको छ । सिसा सिसाजन्य फोहररातोमा , कुहिने कालो झोलामा र हरियोमा प्लाष्टिकजन्य फोहर, कागजजन्य सेतोमा , फलामजन्य नीलोमा र स्यानेटरी प्याड, डाइपरलगायतका फोहर […]
