एनसीसी प्रफुल्ल मुद्दती खाता योजना सार्वजनिक
अर्थ राजनीति ~ एनसीसी बैंकले प्रफुल्ल मुद्दती खाता संचालनमा ल्याएको बताएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउन क्सक्छन । निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म […]
