शौचालय बनेपछि फेरिएको दिनचर्या

अर्थ राजनीति ~ आशादेवी पासमानलाई अचेल सबेरै घाम झुल्किनुभन्दा अगाडि आँखा मिच्दै साथीहरुलाई जम्मा गरी हुल बाधेर खुट्टी खोलाको किनारमा शौच गर्नुपर्ने विवशता हटेको छ । घर नजिकै सामुदायिक शौचालय बनेसँगै सिरहाको लहान नगरपालिका–५ बलुवा टोलकी आशादेवीजस्तै यहाँका नागरिकको दैनिकीमा परिवर्तन आएको छ । आफ्नै टोलमा बनेको शौचालयमा सुरक्षितरुपमा दिसा पिसाब गर्न पाएपछि आशादेवी बाहिर […]

बारा बस दुर्घटना अपडेट : मृतक सातैजनाको सनाखत

अर्थ राजनीति ~ बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा आज बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी र ६७ […]

तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

अर्थ राजनीति ~ धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ ९मचेत० । रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन । मचेतका लरेन्स लामाले पाँच वर्षअघि लगाएको स्याउले अहिले प्रशस्तै उत्पादन […]

अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट

अर्थ राजनीति ~ अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गर्नुभएको छ । भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो । होलान नेपाली समुदायका बीच परिचित सिनेटर हुनुहुन्छ । उहाँले अमेरिकामा […]

एकीकृत समाजवादीको बैठक सुरु

अर्थ राजनीति ~  नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज पुनः बसेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुहुने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । मङ्गलबारको बैठकमा अध्यक्ष नेपालले आफ्नो प्रतिवेदन […]

नारायणगढ–मुग्लिन सडकको पहिरो ४० प्रतिशत पन्छाइयो

अर्थ राजनीति  ~  नारायणगढ–मुग्लिन सडकको नाम्सी पुल नजिकै झरेको पहिरो रातभरको प्रयासमा करिब ४० प्रतिशत पन्छाइएको छ। यहाँ सोमबार राति ८ बजे ठूलो पहिरो झरेको थियो। रातिबाटै एउटा लोडर र एउटा स्काभेटरले पहिरो पन्छाउन थालेका थिए। सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर सागर कार्कीले विहानदेखि ३ वटा लोडर र २ वटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने […]

” संसद सुचारु गर्ने सहमतिको नजिक छौं ” : प्रधानमन्त्री प्रचण्ड

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज बिहान बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । ‘हामी निरन्तर छलफलमा छौं । संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं,’ उनले भने । संसद् सुचारु होस् र […]

‘राष्ट्रपति राजनीतिक रुपमा सक्रिय भए, बैठकमा गएनाैं’ : एमाले

अर्थ राजनीति  ~  समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ । राष्ट्रपति राजनीतिक रुपमा सक्रिय जस्तो देखिएकाले बैठकमा नगएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनले संसदको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले नै पहल गरिरहेका बेला त्यही विषयमा राष्ट्रपतिले सक्रियता देखाउनु गलत भएको […]

विद्युतीय स्कुटर खरिदमा इन्भेष्टमेन्ट मेगा बैंकको सहुलियत

अर्थ राजनीति  ~  पछिल्लो समय सहरी क्षेत्रका उपभोक्ता विद्युतीय स्कुटरप्रति थप आकर्षित हुन थालेका छन् । विद्युतीय स्कुटरमा जडान भएका उच्च क्षमताका ‘मोटर पावर’ले उकालोमा समेत सहज यात्रा, रेञ्ज (गति) उच्च, गुणस्तरीय एवं विश्वासनीय उत्पादक कम्पनीका विद्युतीय स्कुटरमा बैंकिङ क्षेत्रले लगानी गर्न थालेसँगै युवापुस्ताको रोजाइमा पर्न थालेको हो । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन कम […]

विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त, कार्यकाल साढे १३ महिना

अर्थ राजनीति   ~   राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन्। संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्को सिफारिस अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। श्रेष्ठ २०८१ असोज १९ सम्म प्रधानन्यायाधीशको रुपमा बहाल रहनेछन्। उनी साउन २० देखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा कार्यरत छन्। समितिले सोमबार नै श्रेष्ठलाई बोलाएर सुनुवाइ गरी संवैधानिक […]