विश्व बैंकले नेपाललाई १३ अर्ब ८१ करोड आर्थिक सहायता दिने

Artharajniti  ~  नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि नेपाल सरकारलाई विश्व बैंकले १३ अर्ब ८१ करोड रुपैयाँ बराबरको आर्थिक सहायता दिने भएको छ । विश्व बैंक र नेपाल सरकारबीच भएको सम्झौता अनुसार १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान नेपालले पाउने भएको हो । नेपालको स्वास्थ्य प्रणालीको […]

महसुल नतिर्ने ग्राहकविरुद्ध प्राधिकरण आक्रामकरुपमा प्रस्तुत

Artharajniti  ~  नेपाल विद्युत प्राधिकरण महसुल नतिर्नेविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको छ। प्राधिकरणले बिजुलीको महसुल नतिर्ने ग्राहकको लाइन धमाधम काट्न थालेको छ। उसले ४ दिनमा १२ हजारभन्दा बढी ग्राहकको लाइन काटिदिएको हो। पूर्वराजा ज्ञानेनन्द्र शाहको नागार्जुन दरबारको लाइन पनि काटिएको छ। पटक पटक ताकेता गर्दा पनि महसुल तिर्न अटेर गरेपछि लाइन काट्न थालेको प्राधिकरणका वितरण तथा […]

मन्दीको असर बैंकको वासलातमा, घट्न थाल्यो बैंकको नाफा

Artharajniti  ~  बजारको चरम आर्थिक मन्दीको असर बैंकहरुको वासलातमा देखिएको छ। बैंकहरुले असोज मसान्तसम्मको विवरण सार्वजनिक गर्दा एउटा बैंक घाटामै गएको छ भने १२ वटाको नाफा घटेको छ। कृषि विकास बैंक ठूलो नोक्सानीमा गएको छ। सरकारी स्वामित्वका अन्य दुई बैंकको नाफा पनि घटेको छ। बजारमा माग छैन। माग नहुँदा अर्थतन्त्र मन्दीमा गएको छ। त्यही बेला […]

फागुन १ लाई युद्ध दिवसका रूपमा मनाउन पौडेलको चुनौती

Artharajniti  ~  नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले फागुन १ लाई उत्सवका रूपमा लिएर जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि नेपाली जनताले उक्त दिन उत्सव मनाउन नसक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पौडेलले फागुन १ मा हिंसा सुरु भएको दिन भएको भन्दै त्यसलाई नेपाली जनताले उत्सव मनाउन नसक्ने बताए । उनले बरु […]

“पैसा खाएर बसेको मेयरहरूको बैठक बहिष्कार गरेको हो “- बालेन शाह

Artharajniti  ~  बुढानिलकण्ठको एउटा रिसोर्टमा मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार राति आफ्नो सामाजिक सञ्जालमा त्यसबारे टिप्पणी गरेका छन्।उपत्यकाका अन्य १७ वटा नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बैठक राखेकाले बहिष्कार गरेको उनले बताएका छन्।उपत्यकाका अन्य नगरपालिका प्रमुखहरूमाथि ‘देश बेच्न खोजेको’ आरोप लगाउँदै मेयर बालेनले काठमाडौं महानगर भने बिक्रीमा […]

रिगललाई आममाफी दिने निर्णयमा आज फैसला सुनाउँदै सर्वोच्च

Artharajniti   ~  सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइको फैसला आज सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिएको हो । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय […]

प्रतिनिधिसभा बैठक आज बस्दै, अधिवेशन अन्त्यको तयारी

Artharajniti  ~  संघीय संसद‍्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूची छ। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा […]

इजराइलद्वारा युद्धविराम अस्वीकार

Artharajniti  ~  इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गरेका छन् । “युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो”, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उनले भनेका छन् ।“यस्तो हुने छैन”, विदेशी पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका छन्, “इजराइलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।” […]

” नेपालले बिना कारण जलवायु परिवर्तनको असर भोग्नु परेको छ ” : महासचिव गुटेरेस

Artharajniti  ~  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर नेपालले भाग्नु परेको बताएका छन् । समुन्द्री सतहदेखि ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर ९एबिसी० पुगेर उनले जलवायु परिवर्तनको मुख्य कारण विकसित राष्ट्र भएपनि त्यसको असर नेपालले भाग्नु परेको बताएका हुन् । उनले यसमा नेपालको कुनै हात नभएको बताए […]

नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न बेलायतसँग अर्थमन्त्री महतको आग्रह

Artharajniti  ~  अर्थमन्त्री डा. प्रकाश शरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गरेका छन् ।  अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लन्डनस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्ताका क्रममा अर्थमन्त्री डा. महतले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउन समेत आग्रह गरे । […]