कर चुक्ता सम्बन्धि नियम खास नौलो हैन- सेन्चुरी बैंकका सिइयो तुलसीराम गौतम (भिडियो सहित)
अर्थ राजनीति । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले कर चुक्ता समबन्धि नियम नया होइन भन्ने कुरा बताएका छन् , यो मात्र डिग्रीको फरक भएको उनले बताए । ८०:२० को सिसिडी रेसियो ९०:१० गर्ने भन्ने कुरा अहिले अगाडी नबढेको समेत उनले जानकारी गराए । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’को शनिबारीय अंकका […]