नेपालगञ्जमा आज पनि कर्फ्यू जारी
Artharajniti ~ स्थानीय प्रशासनले हिजो (मंगलबार) नेपालगञ्जमा लगाएको कफ्र्य आज पनि जारी छ । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले हिजो नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्य लगाएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गर्ने क्रममा […]