” मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छः ” : स्वर्णिम वाग्ले
Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफ्ना पार्टीका सांसदहरुलाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न लागिएको भन्दै खेद व्यक्त गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै रास्वपाका उपसभापतिसमेत रहेका वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा शक्ति र विदेशमा पढेको, अनुभव हासिल गरेको शक्ति भएको भन्दै उनीहरुलाई भ्रष्टाचारको आरोप लगाउन नसकिने बताए। उनले पञ्चायतकालमा कांग्रेस, […]
