‘श्वेतपत्र’ : बढ्दो व्यापार घाटासँगै संघीयता कार्यान्वयनको चिन्ता

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले मंगलबार ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ (श्वेतपत्र) जारी गर्न लागेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमनसँगै गत असार २८ गते गठन भएको देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको पालामा भएगरेका आर्थिक प्रगति अझ त्यो भन्दा पनि अघि (५ वर्षे स्थायी सरकार आउनु अघि) को समेत […]

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

अर्थ राजनीति  ~  काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आइतबार १४ पेज लामो न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । ११ बुँदे प्राथमिकता र १० बुँदे नीति तथा कार्यक्रमसहित सार्वजनिक सरकारको न्यूनतम साझा कार्यक्रममा माओवादीले विगतदेखि नै उठाउँदै आएको शान्ति प्रक्रियाको निष्कर्षको विषय प्राथमिकतामा छ । संविधान संशोधन, कोभिड रोकथाम तथा नियन्त्रण लगायतका विषयलाई […]

कुलमान फेरि प्राधिकरणमा आउने सम्भावना बढ्दै

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणमा अहिले कार्यकारी परिवर्तन गर्ने चर्चा चुलिएको छ । विगत वर्षहरुभन्दा यो वर्ष प्राधिकरणको खुद नाफामा समेत ठूलो गिरावट आएपछि यसले थप चर्चा पाएको हो । अहिले प्राधिकरणमा फेरि कुलमान घिसिङको रि—इन्ट्रिको सम्भावना बढेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्राधिकरणमा घिसिङ नियुक्तिको प्रस्ताव सोमबार ३ बजे […]

एमाले विवाद मिलाउन राष्ट्रपतिलाई अनुरोध

अर्थ राजनीति  ~  एमालेभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यस्थता गरिदिन आग्रह गरिएको छ । एमाले उपाध्यक्ष भीम रावलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर विवाद मिलाउन मध्यस्थता गरिदिन आग्रह गरेका हुन् । उनले राष्ट्रपतिसँग करिब तीन घण्टा कुरा गरेका थिए । स्रोतका अनुसार रावलले विवाद मिलाउन पार्टी अध्यक्ष केपी ओली नै बढी जिम्मेवार हुनुपर्नेमा कार्यदलबाट लगेको […]

मन्त्रिमण्डल विस्तारमा कहाँ अलमलियो देउवा सरकार ?

अर्थ राजनीति ~  सत्तारोहण गरेको चार साता बित्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुनुमा सत्तारुढ दलका नेताहरु एकले अर्कालाई देखाउँदै पन्छिने गरेका छन् ।  सर्वोच्च अदालतको आदेशबाट गत असार २९ काँग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन काँग्रेसबाट दुई र माओवादीका दुईजना […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको विकल्प साँघुरिँदै

अर्थ राजनीति  ~  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो नेतृत्वको सरकारमाथि आइपरेको संकट टार्ने अनेक प्रयासमा लागे पनि अन्ततः उनका लागि निराशाजनक परिणाममात्र हात लागेको छ । प्रदेश प्रमुख अमिक शेरचनले विपक्षी गठबन्धनको माग अनुरुप साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेका […]

कायममुकायम प्रधानसेनापती प्रभुराम शर्माले सम्हाले कार्यभार

अर्थ राजनीति  ~  कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापा बिदामा बसेसँगै शर्माले आजदेखि कामु प्रधानसेनापतिको कार्यभार सम्हालेका हुन् । प्रधानसेनापती थापाको तीन वर्षको पदावधि भदौ २४ मा सकिँदैछ । उनले अनिवार्य अवकाश पाएका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषदको  साउन १२ को सिफारिसअनुसार शर्मालाई साउन १७ गते  कामु प्रधानसेनापतिमा  नियुक्त […]

रामचन्द्र पौडेल पक्षको केन्द्रीय समिति बैठक बस्दै

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक अपराह्न ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्न लागेको हो । बैठक आसन्न महाधिवेशन र सरकारका कामकारबाहीका विषयमा केन्द्रित हुने एक नेताले जानकारी दिए । आजै संस्थापनइतर जिल्ला सभापतिहरुको भेला बोलाइएको छ । भेलामा आगामी महाधिवेशन, सरकारका काम र […]

भोलिदेखि काठमाडौंमा १४४ केन्द्रबाट एस्ट्राजेनेका खोप लगाउन सुरु

अर्थ राजनीति  ~  कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) देखि दोस्रो मात्रा दिइने भएको छ । एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा […]

” सरकारले बाढी पीडितको राहतका काममा तीव्रता दिन सकेन ” : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले बाढी पीडितको राहतका काममा तीव्रता दिन नसकेको बताएका छन् । उनले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र वरपरका बाढीपीडितलाई राहत दिन ढिलाइ गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । आज दाहालनिवास खुमलटार पुगेका बाढीपीडितसँगको भेटमा उनले सरकारले सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसार राहतका कामलाई तीव्रता […]