दशैँअघि ३३ % जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाउने

अर्थ राजनीति  ~  सरकारले दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, साना र ठूला व्यापारी, परीक्षा दिन तयार भएका विद्यार्थी, स्वाथ्यकर्मी, चालक, सहचालक, जेष्ठ नागरिकलगायत सबैलाई असोजभित्र खोप लगाउने योजना […]

ओलीलाई अल्टिमेटम दिएका नेताहरु बालकोटमा

अर्थ राजनीति  ~  १० बुँदे सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिएका नेकपा एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका नेताहरु बालकोट पुगेका हुन् । लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका उनीहरुले भोलि निर्वाचन आयोगमा माधवकुमार नेपाल समूहको नयाँ […]

सार्क राष्ट्रका सरकार प्रमुखको बैठक बोलाउन प्रधानमन्त्री देउवालाई आग्रह

अर्थ राजनीति ~  दक्षिण एसियाली मुलुक अफगानिस्तानमा राजनीति उथलपुथल र मानवी संकट आइररहेका बेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखको बैठक हुनुपर्ने भन्दै मानव अधिकार तथा शान्ति समाजले बैठक बोलाउन आग्रह गरेको छ । सार्कको अध्यक्षका रुपमा रहेको नेपालले बैठक बोलाउनुपर्ने समाजको माग छ । समाजले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै […]

महाधिवेशनको तयारीमा जुट्यो कांग्रेसको निर्वाचन समिति

अर्थ राजनीति  ~  नेपाली कांग्रेसमा क्रियाशील सदस्यता टुंग्याउन अन्तिम रस्साकस्सी चलिरहेका बेला निर्वाचन समिति भने महाधिवेशनको तयारीमा जुटेको छ । मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले आइतबार साँझसम्म क्रियाशील सदस्यताको टुंगो लगाएको छैन । सभापतिले क्रियाशील सदस्यता रुजु गरिसकेपछि अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउनुपर्छ, त्यसपछि मात्रै कांग्रेसमा महाधिवेशन प्रक्रिया […]

‘अब माधव नेपालसँग एकताको सम्भावना छैन’ : पृथ्वी सुब्बा गुरुङ

अर्थ राजनीति  ~  नेता पृथ्वी सुब्बा गुरुङ भन्छन् , एमालेको विभाजन भयो भनेर हल्लाखल्ला गर्नुको कुनै औचित्य छैन । एमाले विभाजन भएको होइन, चोइटिएको हो  तर, गर्न खोजेको विभाजनै हो, विपक्षी गठबन्धनले, कांग्रेस, प्रचण्डले । एमाले विभाजन भयो भनेर जनतासामु देखाउन खोजिएकै हो तर, उनीहरुको अपेक्षा पूरा हुन पाएन । एमाले विभाजन भएन, चोइटियो मात्र […]

लुम्बिनी प्रदेश : प्रदेशसभा बैठकको कार्यसूची तय

अर्थ राजनीति  ~  नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले आफ्ना माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिएपनि प्रदेशसभा बैठकको कार्यसूची भने तय गरिएको छ । सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने तय भएअनुसार कार्यसूची सार्वजनिक गरिएको हो । जसअनुसार मुख्यमन्त्री कुलप्रसाद केसीले ‘प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक’ […]

कर नर्तिनेको घर-आँगन र कार्यालयमा पञ्चेबाजासहित नाचगान गरिने

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाउने भएको छ । महानगरपालिकाले यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो । तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने करदाताको कार्यालय तथा […]

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा  जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा थपिने जनाएको हो । विविध कारणले संक्रमण बढिरहेकाले निषेधाज्ञा थप गर्न लागिएको प्रशासनको भनाइ छ । पछिल्लो साता थप गरिएको निषेधाज्ञामा राति ८ बजे पछि अत्यावश्यक वाहेकका सवारी साधन चल्न नदिने निर्णय भएको […]

बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

अर्थ राजनति  ~  राष्ट्रपति विद्या भण्डारीले सरकारबाट बागमती प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् । यसअघि उनले बागमती प्रदेशमा बहालमा रहेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरेकी छन् । राष्ट्रपति  कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्मानीय रापष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८/५/३ को निर्णय एवम् सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा […]

कञ्चनपुरमा प्रहरी र शिक्षकबीच झडप, प्रहरीसहित १७ जना घाइते

अर्थ राजनीति  ~ कञ्चनपुरको भीमदत्त नगरपालिकामा  प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो । झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय […]