देउवालाई बधाई दिदै गगनले भने ” पार्टीलाई थिति र विधिमा राख्नु होला “
अर्थ राजनीति ~ नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नवनिर्वाचि सभापति शेरबहादुर देउवाललाई बधाई दिनु भएको छ । नेता थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत सभापति देउवाललाई बधाई दिनु भएको हो । थापाले कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गरेको बताउनु भएको छ । त्यस्तै, उहाँले समुन्नत […]
