प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बारको प्रदर्शन जारी
अर्थ राजनीति ~ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ। कानुन व्यवसायीहरूले कहिले कालोपट्टि बाँधेर त कहिले नारा लगाएर निरन्तर धर्ना दिँदै आएका छन्। यसअघि सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणाली लागू गर्ने निर्णय गरेको थियो। सर्वोच्चमा गोला प्रथा प्रणाली लागू […]
